बुधबार, बैशाख १२, २०८१

सहमतिको लागि भन्दै संवाद समितिको बैठक मङसिर १७ सम्मका लागि स्थगन

काठमाडौ मङसिर १४, संविधान निर्माणमा देखिएका विवादित विषयमा उच्च राजनीतिक तहमा सहमति जुटाउने भन्दै आज बसेको बैठकमा शिर्ष politics1नेताहरूले केही दिन समय माग गरेपछि समितिको बैठक मङ्सिर १७ गतेसम्मका लागि स्थगन गरिएको छ । यद्यपी बैठक स्गथन भएपनि यसवीचमा नेताहरुवीच औपचारिक तथा अनौपचारिक छलफलको क्रमलाइ भने निरन्तरता दिइने भएको छ ।

हुनत प्राख दलका नेताहरुवीच शनिवार र आज पनि भएको छलफलको क्रममा आज बस्ने संवाद सममितको बैठक र राजनीतिक समितिको बैठकबाट केहि निकास निस्कने सर्वत्र अपेक्षा गरिएको थियो । तर आज शिर्षनेताहरुले सकेसम्म विवादित सवालको प्रसङगमा सहमति गर्छौं, नभए पनि प्रक्रिया वा प्रतिवेदनका विषयमा सहमति जुटाउँछौ भने पछि संवाद समितिको बैठक स्थगन गरिएको सभापति डा बाबुराम भट्टराईले जानकारी जानकारी दिदै अव संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक यही मङ्सिर १७ गते बुधबार दिउँसो २ बजे बस्नेछ बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31