मङ्लबार, बैशाख ४, २०८१

संविधानको निमार्णको अवरुद्ध मार्ग खुल्ला गर : उपसभापति पौडेल

काठमाडौ कात्तिक २७, सत्तारुढ नेपाली काँगेस र नेकपा (एमाले) सहितका दलले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन ramchandar .pसंविधानसभामा लैजान बुधवार समितिका सभापति डा. बाबुराम भट्टराईलाइ आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले, राप्रपा र दुई स्वतन्त्र सभासद्सहितका शीर्ष नेताको बैठकले समितिका सभापति डा बाबुराम भट्टराईलाई भेट गरी प्रतिवेदन संविधानसभामा लैजानुको अलवा संविधानको निमार्णको अवरुद्ध मार्ग खुला गनुृकोअलावा यो वा त्यो बहाना नअलझिन डा भट्टराईको सानेपास्थित निवासमा पुगेर यस्तो आग्रह गरेको काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनु भएको छ ।