शुक्रबार, चैत्र १६, २०८०

प्रम कोइराला र अध्यक्ष प्रचन्डवीच अर्थपूर्ण भेटवार्ता

काठमाडौ मङसिर १३,  संविधानका विवादित विषयमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला र 480X320_bf5c6172667089bde6a44618f193a7dcएमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच विशेष भेटवार्ता भएको छ ।  संविधान निर्माणको सवालमा देखिएको विवादित प्रसङग तिव्रत्तर रुपमा चुलिएको उहाँहरु वीचको यो वार्ता आफैमा अर्थपूर्ण रहेको जानीफकारहरुले बताएका छन । हुन पनि आजको वार्ता मुलत संविधान निर्माणमा देखिएका विवादित विषयलाई तत्काल टुङ्ग्याएर अगाडि बढ्ने सम्बन्धमा केन्द्रीत रहेको बुझिएको छ

त्यस्ते वार्ताको क्रममा प्रम कोइरालालाइ अध्यक्ष प्रचन्डले विवादित प्रक्रियाका सहमतिमाको आधारमा अगाडि बढ्न आग्रह गर्दैगर्दा प्रचन्डको उक्त आग्रहलाइ प्रधानमन्त्री कोइरालाले सहर्ष स्वीकार गर्दै प्रमुख तीन दलको बैठक बसेर विवादित विषयमा सहमति जुटाउने प्रतिबद्धता जनाउनुभएको थाहा भएको छ ।