शुक्रबार, बैशाख ७, २०८१

पितृ उद्धारका लागि शतबीज छर्दै आज बालाचतुर्दशी मनाइँदै

काठमाडौ मङ्सिर ५ ,  पितृ उद्धारका कामना गदै आज पशुपतिलगायत विभिन्न शक्तिपीठमा शतबीज अर्थात छरेर (धान, जौ, तिल, गहुँ, चना, मकै, balachaturdharshi-500x250कागुनो) बालाचतुर्दशी मनाइँदै छ ।  त्यस्तै बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी मृत पितृआत्माका उद्धार हुन्छ भन्ने जनविश्वास सहित चतुर्दशीको दिन शतबीज छरेर यो पर्व मनाउँने गरिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31