शनिबार, बैशाख ८, २०८१

पत्रकार शाहलाई सहयोग रकम हस्तान्तरण

fnj prssकाठमाडौं कात्तिक १८, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकार श्रीलाल साहको उपचारका लागिसुरु गरेको श्रीलाल साह बचाउ अभियान’ अन्र्तगत महासङ्घमा सङ्कलन भएको रु एक लाख १३ हजार ४७५ पत्रकार साहलाई हस्तान्तरण गर्नुभएको छ ।

विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट प्राप्त उक्त रकमको चेक अध्यक्ष डा विष्टले पाटन अस्पतालमा उपचाररत पत्रकार साहलाई भेटेर हस्तान्तरण गर्नुभएको महासङ्घमाद्दारा जरी विज्ञप्तिमा उल्लखे गरिएको छ ।