शुक्रबार, चैत्र १६, २०८०

काठमाडौंका नयाँ प्रजिअ अर्यालद्दारा पदबहाली

काठमाडौं मङसिर २, आइतवारबाट काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवरी पाएका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले ktm-cideo1सोमबार पदबहाली गरेका छन् । उहाँलइ गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखबाट काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मवारी दिइएको थिया ।
यसैवीच अर्यालले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एक कार्यक्रमबीच पदबहाली गनु भएको छ । पदवहाली कायक्तमलाइ सम्बाधन गर्दै प्रजिअ अर्यालले आफ्नो मुख्य उद्देश्य भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै जनमुखी प्रशासन स्थापित गर्नु रहेको बताए । अर्यालले मुस्कानसहितको सेवा सुचारु गर्दै काठमाडौं जिल्ला प्रशासनलाई देशकै सर्वोत्कृष्ट र नमुनायोग्य बनाउने रहेको बताउँनु भएका छ । त्यस्त प्रशासनलाई बिचौलिया मुक्त बनाई जनताको काम छिटोछरितो रूपमा सम्पन्न गराउने दृढता पनि त्यअवसरमा उहाँल व्यक्त गरेका प्राप्त समाचारमाउल्लख गरिएक छ।