बिहिबार, चैत्र १५, २०८०

कफी बेचेर जिविका उर्पाजनमा सक्रिय युवायुवती

काठमाडौं कात्तिक २३, मोफसलका विभिन्न भेगबाट राजधानीमा एकिकृत हुँदै बढ्दो रोजगारीको अभावमा स्वरोगारको मैदानमा होमिदै बसन्तपुर दरवार क्षेत्रमा कफि बेचेर जिविका उर्पाजनमा सक्रिय युवायुवतीहरु । स्थानीय व्यापारी अशोक बज्राचार्यको संयोजनमा सञ्चालित प्रस्तुत व्यवसायबाट यि स्वरोगारका अयिन्ताहरुले दैनिक रु सात सय भन्दा माथिको व्यापार गर्ने गरेको बताउँछन ।