बिहिबार, बैशाख ६, २०८१

अर्धनारेश्वर मेलामा भक्तजनको घुइँचो

काठमाडौ कात्तिक १५, चोभारस्थित अर्धनारेश्वर अर्थात आदिनाथ मन्दिर । यस मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि एकमहिने मेला लागेको छ । आदिनाथ मेलामा मेला भर्न काठमाडौँ उपत्यकालगायतका स्थानबाट भक्तजन सहभागी हुने गरेको र त्यस माथि पनि विदाका दिन विहान सवेरै देखि भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीयहरुले बताएका छन् ।