शनिबार, बैशाख ८, २०८१

अदालतको आदेश अवज्ञा गरेको भन्दै भारतका रामपाल गुरु आश्रमबाटै पक्राउ

काठमाडौं मङसिर ४, सन् २००६ मा भएको एक हत्याकासम्बन्धमा २००८ मा त्यहाँको अदालतले जमानत आदेश भए पश्चात अदालतले एक पटक rampal1पनि अदालतमा उपस्थित नभएपछि अदालतले पक्राउ पूर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । त्यसपछि हरियाणा र केन्द्रीय प्रहरी बलको संयुक्त अभियानमा भारत हरियाणाकोस्थित सतलोक आश्रमबाट बाबा रामपाललाई प्रहरीले गिरफ्तार गरेको हो ।

मानव सांग्लो बनाएर आश्रममा पसेर बल्ल रामपाललाई पक्रन प्रहरी सफल भएको स्थानीय प्रहरीलाइ यदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले त्यस क्रममा १८ हजार समर्थकले आत्मसमर्पण गरेको जनाएकोछ । उच्च अदालतको आदेशलाई अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि प्रहरीले लामो प्रयासमा उनलाई पक्रेको हो । अदालतले पक्राउ आदेश दिएपछि उनले तीन दिने सत्सङग राखेका थिए । जहाँ हजारौं समर्थक जुटेका थिए ।