शनिबार, चैत्र १८, २०७९

हङकङमा प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गर्दा थुप्रै घाइते

एजेन्सी मङसिर ३, पूर्ण प्रजातन्त्रको माग गर्दै हङकङमा जारी प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गर्दा थुप्रै घाइते भएका छन् । सरकारी भवन अगाडि hong-kong-pro-democracy-protestorधर्नामा बसेका प्रदर्शनकारीले सरकारी भवन तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीले प्रदर्शनकारीलाई कुटपिट गर्नुका साथै केहीलाई नियन्त्रणमा लिएको सम्ब४ समाचार स्रोतहरुल जनाएँदै प्रदर्शनकारीहरुले हङकङको कार्यकारी प्रमुखका लागि चीनले उम्मेदवार तोक्ने प्रथा अन्त्य गर्नुपर्ने माग गर्दै त्यहाँ विरोध प्रदर्शन जारी रखेको बुझिएको  छ।

प्रदर्शनकै कारण महिनौदेखि त्यहाँको जनजीवन अस्तव्यस्त बन्नुका साथै ब्यापारमा पनि ठूलो असर परेको छ । प्रदर्शनकारीहरुले भने आफूहरुको माग पूरा नभएसम्म विरोध जारी नै राख्ने अडान लिएको बुझिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31