बुधबार, चैत्र १५, २०७९

सार्क सदस्य राष्टका प्रथम महिला भक्तपुर घुम्न जादै

काठमाडौं मङसिर ११, १८ औं सार्क शिखर सम्मेलनमा काठमाडौं आएका सरकार सार्क सदस्य राष्ट प्रमुखका प्रथम महिलाहरू नेपालकी प्रथम महिला एवम् काँग्रेस नेतृ सुजाता काइरालाको नेतृत्वमा भक्तपुर घुम्न जाँदै छन् । उहाँहरु बिहान ९: १५ बजे सोल्टी होटलबाट निस्कने र १० बजे saarcभक्तपुरमा पुग्ने कार्यक्रम रहको बुझिएका छ ।

त्यस्तै प्रथम महिलाहरूलाइ नेपालकी प्रथम महिला सुजाता कोइराला, संविधानसभामा भक्तपुरबाट निर्वाचित भएका सभासद, भक्तपुरका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास पदाधिकारी, जिल्ला विकास कमिटीका पदाधिकारी र भक्तपुर नगरपालिकाका पदाधिकारीले पनि पाहुनाहरूलाई स्वागतमा गर्ने तयारी रहेको बुझिएको छ । त्यसपछि उहाँहरुलाई भक्तपुरको अवलोकन भ्रमण तथा चेम्बर्स अफ कमर्स तथा उद्योगको आयोजना रहेको हस्तकला प्रदर्शनीमा अवलोकन गराइने भएकोछ ।

त्यस पश्चात १२ बजे भक्तपुरबाट र्फकने दिउँसो ३ बजे शिखर सम्मेलनको समापन समारोहका लागि राष्ट्रिय सभागृमा पुग्न कार्यक्तम तय भएको पराष्टमन्त्रालयल जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31