शनिबार, चैत्र १८, २०७९

सानको स्मृतिमा शोकसभा

काठमाडौ मङसिर ७ , भारतको उत्तराखण्डको नैनीतालस्थित शेरवुड कलेजमा कक्षा ९ मा अध्ययनरत काठमाडौं घर भएका १५ वर्षी सान IMG_8980sjh_roadphotography_justice for shaan_2071प्रजापतिको उपचार क्रममा शङकास्पद तबरमा मृत्यु भएपछि प्रस्तुत घट्ना गम्भीर विवादको मुद्दा बनेको थियो । घटना प्रसङग अनुसार शेरवुडमा सान एकाएक अस्वस्थ बनेपछि स्थानीय अस्पातलमा उपचारार्थ भर्ना गरिएकामा संक्रमण बढ्दै गएपछि शुक्रबार दिल्लीको अस्पतालमा लैजान ‘रिफर’ गरिएको थियो । तर विद्यालय प्रशासनले गरेको हेल्चेक्र्याइँका कारण दिल्ली ल्याएर फोर्टिज अस्पतालमा पुग्नासाथ सानलाई मृत घोषित गरिएको थियो ।

यसैक्रममा राजधानीमा उनै सानको स्मृतिमा आयोजित मैनवत्ती याली सहितको शोकसभाको आयोजना गरिएको काठमाडौंस्थित विश्व बैंक कार्यालयमा काम गर्नै मृतक सानकी आमा निना श्रेष्ठले बताइन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31