शनिबार, चैत्र १८, २०७९

सांस्कृतिक रितिरिवाज र सांस्कृतिक सौहाद्र्रताका धरोहर: प्रम कोइराला

प्रसङग: गुरू नानक को ५४६औँ जन्म जयन्ती

काठमाडौ कात्तिक २०, शिख धर्मका प्रवर्तक श्री गुरू नानक देवजीको ५४६औँ जन्म जयन्तीको उपलक्ष्यमा प्रधानमन्त्री सुशील कोइरालाले सम्पूर्ण sushil_koiralaशिख धर्मावलम्वीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल विभिन्न धार्मिक एवम् सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक भएकाले यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ, हाम्रा यी सबै धर्म हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरु भएको ्सन्देशमा उल्लेख गर्दै प्रधानमन्त्रीले कोइरालाले सांस्कृतिक रितिरिवाजहरुले सामुहिक भावनालाई अझ विकसित गदै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको सन्देशमा गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31