शनिबार, जेष्ठ २७, २०८०

सहमतिबिना कुनै पनि प्रक्रिया अगाडि नबढाउन मोर्चाको आग्रह

morcha-meeting-काठमाडौ कात्तिक १६, एमाओवादी नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चाके बैठकले संविधान निर्माणमा देखिएका विवादित विषयलाई सहमतिका आधारमा नै अन्तिम निष्कर्षमा पु-याउनुपर्नेमा जोड दिदै सहमतिबिना कुनै पनि प्रक्रिया अगाडि नबढाउन नेपाली काँग्रेस र नेकपा एमालेसँग दिएको छ ।  एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले यस्तो आग्रह गरेको हो । साथै बैठकले सहमतिको प्रक्रियाभन्दा बाहिर गएर गणितीय प्रक्रिया सुरु गरिए त्यो आफुहरुलाई मान्य नहने बताएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31