सोमवार, चैत्र ६, २०७९

सत्तारुढदलको साझा प्रस्तावमा नेकपा एमाले र एमाओवादीबीच छलफल हुँदै

काठमाडौं कार्तिक २२,  संवाद समितिको बैठकमा काँग्रेस एमालेको सयुक्त अवधारणा अनुरुप प्रस्तुत संविधानका विवादित प्रसङग अन्र्तगतका विषयवस्तुमा छलफल हुनु पर्ने अडानमा रहेका नेकपा एमालेर एमाओवादीबीच प्रस्तावित प्रसड्गमा आज छलफल हुने भएको बुझिएको। समाचार स्रोतका अनुसार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक बस्ने तयारी रहेको भनिए पनि बैठकको समय भने निश्चित भइनसकेको सम्वद्ध स्रोतले जनाएको छ।

स्रोतका अनसार आजको बैठकमा सत्तारुढदलको तर्फबाट प्रस्ताव गरिएका संविधानका विवादित विषयको छलफलनै मुख्य एजेन्दा बनाइएको जानकारी दिदै सत्ताधारी दुई दलले गरेको प्रस्ताव संविधानसभामा पठाउन नसकिने एमाओवादी लगायतका विपक्षी दलहरुले लिदै आउको अडान केहि लचिलो हुने होकी कचिलो हुने हो त्यो प्रतिक्षाकानै विषय भएका बताइएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31