शुक्रबार, चैत्र १७, २०७९

संवाद समितिका सभापतिले विभिन्न बहानामा बैठक सारेको काँग्रेस उपसभापति पौडेलको आरोप

काठमाडौं मङ्सिर २ , नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापतिले प्रस्तावित ramchandar .pअवधारणा अघि बढाउनाको विकल्प नभएको बताउनुभएको छ ।
उपसभापति पौडेलले आज विज्ञप्ति जारी सहमतिका लागि सहमतिको अपेक्षा गर्दै महिनौँसम्म कोसिस गर्दा पनि संविधानका अन्तर्वस्तुमा सहमति हुन नसकेपछि आ( आफ्ना धारणा समितिबाट संविधानसभामा पठाउने यसअघिनै तय भएकामा डा भट्टराईले विभिन्न बहानामा बैठक सारेको आरोप लगाउनुभएको छ ।

त्यस्तै उपसभापति पौडेलद्दारा जारी विज्ञप्तिमा समितिमा प्रस्तुत प्रस्तावलाई सभासमक्ष पठाउने गरी प्रतिवेदन तयार पार्नाको अलावा समिति सभापति भटटराइ पार्टीको निर्देशन अनुरुप पूर्वाग्रहीढङगमा चल्दै यो वा त्यो बहानामा संवाद समितिको बैठक स्थगन उदृत रहको जनाएको छ ।  आफुहरु सहमतिको बाधक नभएका प्रष्ट पार्दै सोमबारको बैठकमा ४३ सदस्यको हस्ताक्षरसहित प्रस्तावित अवधारणालाई सहमति हुन नसकेका अवधारणाका रूपमा प्रतिवेदन तयार गरियोस् भन्ने अनुरोधपत्र समितिकोे बैठकमै समिति सभापतिसमक्ष प्रस्तुत गरिएकाले सभापतिसमक्ष अवधारणालाई अघि बढाउनेबाहेक कुनै बिकल्प बाँकी नरहेको जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31