बुधबार, अशोज १७, २०८०

विशेष सरसफाइ कार्यक्रम सहभागी हुँदै नेपाली सेना

  काठमाडौ मङसिर ७ , १८औं शिखर सम्मेलनका अवसरमा काठमाडौँ आउने पाहुनालाई महानगरको सुन्दरता र मौलिकता अनुभूत गराउने तथा IMG_9025sjh_roadphotography_saarc sarsafai_2071वातावरणीय ह्रासलाई सुधार गर्ने उद्देश्यले  शनिवार  विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव, प्रत्येक वडाका वडा नागरिक मञ्चका अध्यक्ष एवम् वडा प्रशासकीय प्रमुख, संयोजक, मञ्चका सबै सदस्य र वडास्थित सङ्घसंस्था, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी टोल सुधार समिति, उपभोक्ता समिति, क्लब र निजामती कर्मचारी तथा संस्थानका कर्मचारीको सहभागिता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31