सोमवार, चैत्र १३, २०७९

राष्ट्रिय सभागृह अब अन्तराष्ट्रिय सभागृहमा परिणत हुँदै सभागृहको जिम्मा शहरी विकास मन्त्रालयलाइ दिइने

काठमाडौ मङसिर १४, सार्कको १८औं शिखर सम्मेलनको क्रममा प्रयोगमा ल्याईएका राष्ट्रिय सभागृहमा अव देखि विशेष कार्यक्रमबाहेक सार्वजनिक प्रcityhallयोजनार्थ प्रयोग गर्न नदिइने भएको छ ।  सार्क सम्मेलन पूर्व काठमार्डौं महानगरपालिकाको मातहतमा रहेको उक्त सभाहल हल १८औं शिखर सम्मेलनको प्रयोजनमा ल्याउन कुल २० करोड भन्दा बढी रकम खर्च भएको र काठमाडौँ महानगरपालिकाले यसअघि सभागृहको संरक्षण गर्न नसकेको भन्दै सरकारले अव उपरान्त शहरी  विकास मन्त्रालय मार्फत उक्त सभागह सञ्चालन गर्ने तयारी गदै गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

तर काठमाडौं महानगरपालिकाले भने शिखर सम्मेलनका लागि सरकारले सो हल लिएको हुनाले महानगरपालिकालाई फिर्ता हुने बित्तिकै निर्देशिका बनाएर नयाँ ढङगबाट हल सञ्चालन गर्ने तयारी गर्दै गरेको स्रोतले जनाएको छ ।
त्यस्तै, महानगरपालिकाले सार्कका अवसरमा गमला र विभिन्न स्थानमा रोपेका बिरुवा चोरी गर्ने र तोडफोड गर्नेलाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही गर्ने जनाउ दिदै गर्दा सम्मेलनस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीले अहिले पनि सम्मेलनस्थलको सुरक्षा गरिरहेका छन् । photo: सूचना विभाग

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31