बुधबार, चैत्र १५, २०७९

राष्ट्रिय फोटो पत्रकार समूहमा नयाँ नेतृत्व

काठमाडौ कार्तिक २३, फोटो पत्रकारहरुका सङगठन राष्ट्रिय फोटो पत्रकार समूहको शनिवार राजधानीमा सम्पन्न सार्तौ अधिवेशनले फोटो पत्रकार राजभाइ सुवालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति  सर्वसम्मत रुपमा चयन गरेका छन ।

यसरी चयन गरिएका कार्य समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष्मा क्रमस राम सर्राफ, कुमार श्रेष्ठ, देवकी विष्ट र कविता थापा रहेका छन ।  त्यस्तैगरी कार्यकारर्णी सदस्यहरुमा यस कान्तिपुर हटलाइन डटकमका फोटा पत्रकार प्रवीन श्रेष्ठ सहित किरण आचार्य, जनार्दन अर्याल, विजु जोशी, प्रवीण महर्जन र न्हुच्छेँमान डङ्गोल रहेका छन ।

यसै  अवसरमा समूहको नयाँ नतृत्वको कायकाल सफलताका  लागि कान्तिपुरहटलाइन डटकम परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गदछौं ।
फोटो:  विके डङगोल

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31