सोमवार, चैत्र १३, २०७९

राजनैतिक समितिले सरकारको ध्यानाकर्षण गराउने

काठमाडौँ मङसिर १४, एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको राजनीतिक समितिको आज बसेको बैठकले शान्ति प्रक्रियाका बाँकी रहेका काम dhaallतत्काल पूरा गर्नका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।  बैठकमा समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएको सहमति तथा सम्झौताका आधारमा सहमतिमा नै संविधान निर्माण प्रक्रियालाई टुङ्गो लगाउन सकेमात्र शान्ति प्रक्रियाले पूर्णता पाउने भन्दै सहमतिको मार्गमा बढ्नुको विकल्पन नभएकोले सहमतिमा अगाडि बढ्न दलहरूलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै बैठकले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोग गठनको कामलाई तत्काल पूर्णता दिन पनि सरकारलाई आग्रह सहितको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31