सोमवार, चैत्र ६, २०७९

युक्रेनमा दैनिक १३ जनाको हत्या : संयुक्त राष्ट्रसङघ प्रतिवेदन

एजेन्सी  मङसिर ६ ,युक्रेनमा गत सेप्टेम्बरमा युद्धविराम भएपनि त्यसयता एक हजार जनाको ज्यान गएको संयुक्त राष्ट्रसङघले प्रतिवेदन सार्वजनिक भएको छ । हालै सार्वजनिक गरेको प्रतिवेदनमा गत सेप्टेम्बरदेखि दिनमा औसत १३ जनाका दरले मारिने गरेको र हालसम्म १ हजार जनाको मृत्यु भइसकेको उल्लख रहको समाचार  एजेन्सीहरुले जनाएको छ ।

त्यस्तै प्रतिवेदनमा रुसी सेनाको दुव्र्यवहारका कारण उनीहरु मारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यद्यपि, रुसले भने यस आरोपको खन्डन गरेको छ ।  युक्रनेस्थित संयुक्त राष्ट्रसङघका अनुसार गत अप्रिलदेखि जारी संघर्षमा हालसम्म ४ हजार ३ सय १७ जनाको मृत्यु भइसकेको छ भने पछिल्लो दुई महिनामा विस्थापित हुनेको संख्या ४७ हजार पुगेको छ ।

युक्रेन र रुसबीच रुसले क्राइमिया कब्जामा लिएपछि त्यस क्षत्रमा सङघर्ष सुरु भएको र गत सेप्टेम्बर ५ मा युक्रेन र रुसबीच युद्धविरामको सन्धिमा हस्ताक्षर भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31