शुक्रबार, चैत्र १७, २०७९

मन्त्रालयद्वारा सरसफाइ अभियानमा सहभागी हुन अनुरोध

काठमाडौँ मङसिर ५, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) शिखर सम्मेलनको पूर्व सन्ध्यामा सङ्घीय मामिला तथा स्थानीय विकास sarkमन्त्रालयले शनिवार बिहान काठमाडौँ महानगरपालिका तथा ललितपुर उपमहानगरपालिकाका सबै वडामा हुने सरसफाइ अभियानमा संवैधानिक अङ्ग तथा मन्त्रालय तथा मातहत विभाग, संस्थान, शैक्षिक संस्था, प्रतिष्ठानलगायत सबै निकायबाट महानगरपालिका, उपमहानगरपालिकाको पायक पर्ने वडामा सरसफाइ अभियानमा सहभागी हुन अनुरोध गरिएको छ ।

त्यस्तै मन्त्रलयले शनिबार बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म हुने उक्त सरसफाइ अभियानमा सहभागी हुँने सहभागीको पूर्ण विवरण तयार गरी सरकारसमक्ष पेस गरिने भएकाले त्यसका लागि तोकिएको स्थानमा पुगी तोकिएको निकाय तथा कर्मचारीलाई विवरण सङ्कलन पठाउन पनि अनुरोध गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31