आइतवार, चैत्र १९, २०७९

मजफो नेपालले बुझायो नौ प्रदेशको सङ्घीय प्रस्ताव

काठमाडौ मङसिर १४, मधेसी जनअधिकार फोरम नेपालले ‘समग्र मधेस एक प्रदेश’ एवम् राष्ट्रपतीय प्रणालीसहितको नौ प्रदेशको सङ्घीय create_thumbसंरचनाको प्रस्ताव आज राजनीतिक संवाद तथा सहमति समितिलाई बुझाएको छ ।

मजफो संसदीय दल र पार्टीको संयुक्त बैठकले पारित गरेको नौ प्रदेशको सङ्घीय प्रस्ताव समितिलाई बुझाइएकोजानकारी दिदै मनफो नेपालका अध्यक्ष् उपेन्द्र यदवले प्रस्तावमा पूर्वदेखि पश्चिमसम्म तराई–मधेसका सबै जिल्लालाई समेटेर समग्र मधेस एक प्रदेश निर्माण गर्न माग गरिएको छ भने मध्यप्रदेश नाम दिइएको उक्त प्रस्तावमा प्रदेशको राजधानी वीरगन्ज तय गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31