शुक्रबार, चैत्र १७, २०७९

मङ्सिर १५ मा जोशीलाई ‘शताब्दी पुरुष’को सम्मान समर्पण गरिने

काठमाडौ मङ्सिर ३, त्रिमूर्ति निकेतनले आगामी मङ्सिर १५ गते Satyamohan-Joshi- शताब्दी महोत्सवका सुभारम्भ गर्दै वाङ्मयिक संस्कृतिको सुकीर्ति फैलाउनु भएका नेपाली संस्कृतिका धरोहर र यस शताब्दीका स्रष्टा जोशीकोे सफल यात्राको कदर गर्दै सोही दिन उहाँलाई ‘शताब्दी पुरुष’को सम्मानका साथ पाँच फिट उचाइको सप्तनागजडित ताम्रपत्र र रु पाँच लाख राशिको पुरस्कार समर्पण गर्ने भएका] छ ।

नेपाली कला, साहित्य, संस्कृति, भाषा आदि क्षेत्रको अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखन तथा अनेकौंँ उच्च प्रतिष्ठित संस्थाको संस्थापन र सञ्चालनका साथै विश्व परिवेशमा नेपाली भाषासाहित्यको गरिमा र महिमा पु¥याउने एक्काइसौँ शताब्दीका अविश्रान्त साधक जोशीलाई ‘शताब्दी पुरुष’को उपाधि समर्पण गर्न लागिएको निकेतन जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31