सोमवार, चैत्र ६, २०७९

मकवानपुरको चुरियामाईमा ट्रक दुर्घटना ,७ जनाको मृत्यु

काठमाडौं कात्तिक १८, मकवानपुरको चुरियामाईमा ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी accidantकार्यालय मकवानपुरका अनुसार सर्लाहीबाट हेटौंडा आउँदै गरेको ना ४ ख १२५२ नम्बर ट्रक चुरियामाई गाविसमा सडकबाट तल खसेको हो ।

ट्रकमा धान काट्न हिंडेका मजदुर चढेका थिए । सहचालकले चलाउँदा ट्रक दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाउदै प्रहरीले दुर्घटनामा ९ जना घाइते भएको र ट्रकका चालक र सहचालक फरार रहेको जनाएको छ।  त्यस्तै दुर्घटनामामृत्यु हुनेमा सियाराम महतो, झगु महतो, जित पासवान, रामबली माझी, विशेष यादव, जंगीलाल महतोको, सर्लाही नवलपुरको राजकुमार माझी भउको प्हरीले उदत गदै प्राप्त समाचरमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31