शुक्रबार, अशोज ५, २०८०

फोर्बस् पत्रिकाको टप टेन सूचीमा नेपाल पनि

काठमाडौ मङसिर १३, विश्वविख्यात अमेरिकी पत्रिका फोब्र्सले सन् २०१५ मा भ्रमण गर्नैपर्ने १० मुलुकको सूचीमा नेपाललाई पनि समावेश गरेको छ ।

Untitled-1उक्त पत्रिकाको पछिल्लो संस्करणमा एन आबेलले प्रकाशन गरेको ‘द टेन कुलेस्ट प्लेसेस् टु भिजिट इन २०१५’ शीर्षकको आलेखमा नेपाललाई ९औं  स्थानमा समावेश गरिएको छ । त्यस्तै आलेखमा नेपालको सौन्दर्य र विविध कलात्मक परम्परा, उच्च हिमशृङ्खला, पहाडी उपत्यका, मठ मन्दिर र गुम्बाले नेपाललाई भ्रमण गर्नै पर्ने जनाउ दिदै नेपाल पदयात्रीहरुको स्वर्ग भएको भन्दै  नेपाल गन्तव्य मुलुकका रुपमा पहिचान गरिएको छ। त्यस्तै आलेख सूचीम भ्रमण गर्नैपर्ने प्रमुख १० मुलुकको सूचीमा क्रमस पहिलो स्थानमा आइसल्याण्ड, दोस्रोमा मोरक्को, तेस्रोमा भियतनाम, चौथोमा अमेरिका, पाँचौँमा तस्मानिया, छैटौँमा कोलम्बिया, सातौँमा जापान, आठौँमा अर्जेन्टिना र दशौमा श्रीलङ्कालाई समावेस गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31