शुक्रबार, चैत्र १७, २०७९

प्रहरीलाई नै घुस दिन खोज्ने गुप्ता प्रहरी नियन्त्रणमा

वीरगन्ज कात्तिक २० पर्सा प्रहरीले वीरगन्ज ११ माइस्थान चोक नजिक बाटोमा सवारी साधन तथा यात्रुहरूलाई चेक जाँच गर्ने क्रममा प्रहरीलाई नै nepal prahari11घुस दिन खोज्ने एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा सोही ठाउँका ४३ वर्षीय विजयकुमार गुप्ता रहेको जानकारी दिदै गप्ताले सशङ्कित अवस्थामा इन्डेक्स रजिष्ट्रर ७३ थान लिई आइरहेको फेला पारी उनको साथमा रहकोे रजिष्ट्रर चेकजाँच गर्दा चेकजाँच नगरी माल छाडिदिनुहोस् भन्दै काममा खटिएका प्रहरीलाई अनुचित प्रभावमा पादै रु छ हजार निकाली प्रहरीलाई दिन लाग्दा उक्त घुस दिन लागेको रकमसहित रङ्गेहात पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31