काठमाडौं कात्तिक २३, राजधानीको बसन्तपुरमा गत कात्तिक २० गते देखि जारी सर्वमान्य नेता वीर गणेशमान सिंहको जन्म-शताब्दि स्मृति प्रथम वीर गणेशमान सिंह राष्ट्रिय खुला महिला तथा पुरुष बक्सिङ प्रतियोगिता ।
योङ स्टार स्पोर्टर्स क्लबद्दारा आयावित उक्त प्रतियोगिता कात्तिक २४ गतेसम्म हुने समितिका प्रवक्ता नीलकाजी शाक्यले जानकारी दिएका छन् ।