आइतवार, चैत्र १९, २०७९

पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्त

काठमाडौ कात्तिक २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पोखरा विश्वविद्यालय उपकुलपति खगेन्द्र भट्टराईसहित  २३ पदाधिकारीलाई पक्राउ गरेपछि रिक्त रहेको पोखरा विश्वविद्यालयका विभिन्न पदमा सरकारले विभिन्न व्यक्तिलाई आज नियुक्त गरेको छ ।

बिहीबार मात्र प्रधानमन्त्री सुशील कोइरालाले विविकाका कामु उपकुलपतिमा प्रा डा विष्णुराज तिवारीलाई नियुक्त गर्नुभएको थियो । आज रिक्त रजिस्ट्रारमा राजेश ठकुराठी, व्यवस्थापन सङ्काय डिनमा डा दीपकबहादुर भण्डारी, विज्ञान तथा प्रविधि सङ्काय डिनमा डा निर्मला जमरकट्टेल र मानविकी तथा समाजशास्त्र सङ्काय डिनमा डा अजय थापालाई तीन महिनाका लागि नियुक्त गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31