शुक्रबार, चैत्र १७, २०७९

पिजे क्लबद्दारा सार्क सम्मेलनको तस्विर खिच्न पाउनुपर्ने माग गर्दै मन्त्रीद्दयको ध्यानाकर्षण

काठमाडौं मङसिर ३, फोटो पत्रकारहरुको साझा सङगठन पिजे क्लबले आसन्न १८ औं सार्क सम्मेलनको मुख्य कार्यक्रमको तस्विर खिच्न पाउनुपर्ने pj clubमाग गर्दै परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई बुधबार ध्यनाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका छन ।

सरकारले सार्कको उदघाटन र समापन कार्यक्रम हुने राष्ट्रिय सभागृहमा निजी क्षेत्रको सञ्चार माध्यमलाई रोक लगाएकोमा आपत्ती प्रकट गर्दै प्रस्तुत कार्यक्रमा सरकारी सञ्चार माध्यमलाई मात्रै समाचार सङकलन र तस्विर खिच्ने अनुमति दिनु प्रेस स्वतन्त्रता बिरोधी काय भएको भन्दै ध्यानकर्षण पत्रमा क्लवले निजी क्षेत्रको सञ्चार माध्यमका फोटो पत्रकार र टेलिभिजन क्यमरा पर्सनलाई पनि सार्क सम्मेलनको मुख्य कार्यक्रमको तस्विर खिच्न राष्ट्रियसभा गृहमा पहुँच हुनुपर्ने क्लवको माग गरेको छ ।

साथै कल्वले आफ्नो मागका सम्बाधन नभएमा बिरोधमा उत्रिने चेतावनी दिदै सार्क सम्बन्धी अन्य कार्यक्रम बहिष्कार गर्नेक्लवद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31