सोमवार, चैत्र ६, २०७९

पाँच पृष्ठ लामो लिखित जवाफ सहित अर्थ समितिको बैठकमा यसरी कुर्लिए लोकमान

काठमाडौ कार्तिक १९ व्यवस्थापिका संसदको अर्थ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग अज विशेष् lokman_harekpalछलफल गरेको छ । आज विहन भएको उक्त छलफलमा जलविद्युत आयोजनाको काममा आयोगले हस्तक्षेप गरेको तथा आफ्नो क्षेत्राधिकार बाहिर गएर काम गरेकोमा सभासदहरुले आपत्तप्रिकट गरेको थियो ।

त्यस्तै सार्वजनिक लेखा समितिले पनि अख्तियार प्रमुखसँग छलफल गर्ने निर्णय मङगवारमात्रै गरेको छ । यसरी एक पछिअके गर्दै व्यवस्थापिका ससद मातहतका समितिहरुले बेलाउदै गर्दा प्रमुखआयुक्त छलफलको क्रममा कार्कीले अबबाट अर्थसमितिले बोलाउँदा नआउने बताएका छन् । त्यस्तै उहाँले अर्थ समितिको बैठकमा आफु विरुद्ध खनिएका सभासदहरुमाझ पाँच पृष्ठ लामो लिखित जवाफसमेत पेश गरेनन मलाई कार्यसम्पादन नियमावलीअनुसार सुशासन तथा अनुगमन समितिले मात्रै बोलाउन मिल्छ, त्यहाँ हामीले कुरा राखिसकेका छौं भन्दै कुर्लिएको बुझिएको छ ।

साथै सभासदहरुले आयोगको अधिकार क्षेत्र भनेको अनुसन्धान गर्ने हो कि निर्देशन र कारबाही गर्ने हो रु पछिल्ला गतिविधिले आतङ्क सिर्जना भएको छ, अब मुलुकको शासन नै अख्तियारले गर्ने हो र भन्दै अधिकार क्षेत्रभन्दा बाहिर गएको विकास आयोजनाहरुमा अख्तियारले क्षेत्राधिकार मिचेर हस्तक्षेप गरेकोमा भन्दै एमालेका सभासद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलगायतले कार्कीलाई बार्किङ डग भनेपछि सभासदहरुको आक्रोस प्रति कार्कीले अख्तियार संविधान र कानूनले दिएको अधिकार क्षेत्रभित्र रहेर नै सक्रिय भएको प्रष्टिकरण दिदै उनले अख्तियार आफ्नो क्षेत्राधिकारभित्र रहेको र सरकारको वाच डग मात्र भएको बताएका थिए ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31