बुधबार, चैत्र १५, २०७९

नुवाकोट प्रशासनद्दारा स्मारक तथा दरबार सङ्ग्रहालयमा छापा

नुवाकोट  कात्तिक २६,  आर्थिक अनियमितता भएको उजुरी पछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले स्थानीय पुरातत्व विभाग, स्मारक संरक्षण durbarतथा दरबार हेरचाह कार्यालय साततले दरबार सङ्ग्रहालय र जालपा क्षेत्र विकास समिति देवीघाटमा छापा मार्दै त्यहाँका कागजात नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले छपा मारेको ति कार्यालयका पदाधिकारी तथा कर्मचारीहरुले पदिय दायित्वको रवाफमा व्यापक आर्थिक अनियमितता गरको भन्ने स्थानीय सर्वसाधारण तथा सङघसंस्थाको तर्फबाट प्राप्त उजरीको आधारमा आवश्यक छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31