शुक्रबार, चैत्र १७, २०७९

नुवाकोटमा अञ्चलस्तरीय राजनेता G.p कोइराला स्मृति फुटबल प्रतियोगिता हुँने

नुवाकोट मङ्सिर ३, नुवाकोट स्थित टाइगर युवा क्लबको आयोजना एवम् नेपाल विद्यार्थी सङ्घ नुवाकोटको संयोजनमा आगामी १५ गतेबाट अञ्चलस्तरीय राजनेता पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला स्मृति कप फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।
gp9a00790प्रतियोगिता आयोजनाका सम्बन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष शक्ति तामाङले प्रतियोगिताको जानकारी सहित प्रतियोगितामा प्रथम हुने समूहलाई रु एक लाख पुरस्कार दिइने जानकारी गराइएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा अञ्चलस्तरीय फुटबल प्रतियोगिता अन्र्तगत जिल्लाको हालसम्मकै सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियागिताको पुरस्कार बताउँदै नेविसङघ नुवाकोटका सचिव शङ्कर पाण्डेले प्रस्तुत प्रतियोगिता सङ्घको संयोजनमा हुँन गइरहको बताउँदै नुवाकोट जिल्लाका ४० टिम र वाग्मती अञ्चलका फुटबल टिमको समेत सहभागिता रहने जानकारी गराइएको छ । साथै प्रतियोगिता सञ्चालनका लागि झन्डै रु १७ लाख खर्र्च लाग्ने आयोजकले जानकारी दिएको समाचरमा जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31