आइतवार, चैत्र १९, २०७९

नमस्ते ट्राभल्सद्दारा उपभोक्तामैत्री रेजलिभ अनलाईन सेवा सुभारम्भ

काठमाडौं मङसिर २, विगत १ दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा काम गर्दै आईरहेको नमस्ते ट्राभल्सले पर्यटन क्षेत्रलाई अझ प्रवावकारी र 1475889_1493821917566403_5756837646675680762_nफराकिलो बनाउने गरी रेजलिभ अनलाईन सेवाको शुरुवात गरेको छ । विश्वका कुनै पनि देशको भ्रमण होस् या उपचारका लागि जाने व्यक्तिहरुलाई सहज रुपमा होटल, सवारी साधन एवम् हवाईटिकटको सहज सेवा उपलब्ध गराउने रेजलिभ अनलाईन सेवा शुरु गरिएको नमस्ते ट्राभल्सका निर्देशक शंङकर पौडेलले अफेना सेवा विस्तारको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

त्यस्तै कार्यक्रममा अनलाइन सेवा विस्तारका लागि नेपाल आएका रेजलिभ डट कमका महाप्रवन्धक एस एम अम्बासले औपचारिक रुपमा उद्घाटन गरेका छन् । अम्बासका अनुसार यो अनलाईन सेवाले कुनै पनि देशमा भ्रमणमा निस्कनेहरुलाई होटल, आवश्यक सवारी साधन र भ्रमणकर्ताको आवश्यकता अनुसारका अन्य सेवा सुविधा र त्यसको लागत समेत पारदर्शी ढङगले उपलब्ध गराइएको त्यस अवसरमा जानकारी दिनु भएको थियो ।
सेवा उपलब्ध गराउने नेपालको आधिकारिक संस्था नमस्ते ट्राभल्सका शङकर पौडेलले उपभोक्ताहरुले आफ्नो आवश्यकता र लागतलाई अनलाईनबाट नै छनौट गर्न पाउने भएकाले सवा आफैमा उपभोक्तामैत्री भएको जानकारी दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31