बुधबार, चैत्र १५, २०७९

जातीय पहिचानका लागि भन्दै आदिवासी जनजातिद्दारा आन्दोलनको घोषणा

  काठमाडौ कात्तिक १६,  आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले जातीय पहिचान एवम् हक अधिकार सुनिश्चित गराउन आन्दोलनको घोषणा गरेको छ । 10670116_562817307197412_4837688789921108516_nआन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आज  राजधानीमा आज आयोजित घोषणा सभाबाट  १३ बुँदे घोषणा पत्र जारी गर्दै  आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालका प्रवक्ता प्रा।डा। ओम गुरुङ्गले आन्दोलनको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

  त्यस्तै आन्दोलन घोषणा सभामा पद्मरत्न तुलाधर  एनेकपा माओवादीका सचिव वर्षमान पून,  नेकपा– माओवादीका सचिव  देव गुरुङ्ग , वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ्ग, र नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष डण्डु सेर्पाले लगायतले   एकल जातीय पहिचान सहितको सङघीय संविधान, गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षता, आत्म निर्णयको अधिकार, अग्राधिकार, जातीय स्वशासन र स्वायत्ततासहितको प्रदेशको पक्षम आन्दोलन केन्द्रीत हुँने बताउनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31