आइतवार, चैत्र १९, २०७९

चन्द समुह गोप्य भेलाबाट भावी कार्यनिती तय गर्दै

काठमाडौं कात्तिक २६, विभाजनको सङघारमा रहेको नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द पक्षले कपिलवस्तुको शिवगढीमा छुट्टै आव्हान netraगरेको दुई दिने आफू पक्षधरका नेता कार्यकर्ताको भेलामा प्रत्येक जिल्लाबाट २/२ जना वरिष्ठ सदस्य एवम् मोर्चा प्रमुखहरुको सहभागितामा आज अपरान्हबाट छलफल सुरु भएको बुझिएको छ ।

त्यस्तै प्रस्तुत भेलाबाट सचिव चन्दले आगामी दिनमा आफनो समुह कसरी जाने भन्ने विषयमा निर्णय लिने तयारी गरेको र भोलीका दिनमा जुनसुकै निती अख्तियार गरि अगाडि जाँदा पनि हर किसिमको सहयोग गर्न तयार रहेका आफु निकट र विश्वासपात्रका ४० जना नेता तथा कार्यकर्ताको मात्र उपस्थिती रहेको स्रोतको दावी रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31