शुक्रबार, साउन २७, २०७९

काठमाडौंका नयाँ प्रजिअ अर्यालद्दारा पदबहाली

काठमाडौं मङसिर २, आइतवारबाट काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवरी पाएका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले ktm-cideo1सोमबार पदबहाली गरेका छन् । उहाँलइ गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखबाट काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मवारी दिइएको थिया ।
यसैवीच अर्यालले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एक कार्यक्रमबीच पदबहाली गनु भएको छ । पदवहाली कायक्तमलाइ सम्बाधन गर्दै प्रजिअ अर्यालले आफ्नो मुख्य उद्देश्य भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै जनमुखी प्रशासन स्थापित गर्नु रहेको बताए । अर्यालले मुस्कानसहितको सेवा सुचारु गर्दै काठमाडौं जिल्ला प्रशासनलाई देशकै सर्वोत्कृष्ट र नमुनायोग्य बनाउने रहेको बताउँनु भएका छ । त्यस्त प्रशासनलाई बिचौलिया मुक्त बनाई जनताको काम छिटोछरितो रूपमा सम्पन्न गराउने दृढता पनि त्यअवसरमा उहाँल व्यक्त गरेका प्राप्त समाचारमाउल्लख गरिएक छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31