बुधबार, अशोज १७, २०८०

एमाओवादी अध्यक्ष प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष थापाबीच भेटवार्ता

काठमाडौ मङसिर ५ , संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउने उद्देश्यले एमाओवादीका अध्यक्ष प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र Prachanda_Niwas (1)पार्टी नेपालका अध्यक्ष कमल थापाबीच प्रचण्ड निवास लाजिम्पाटमा आज भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा सत्ताधारीदल काँग्रेस र एमालेले बहुमतलाई आधार बनाई संवाद तथा सहमति समितिमा पेस गरेका प्रस्तावमा केन्द्र्रीत रहको बुझिएको छ ।
अलग विचार वोकेका दुई दलवीचको आजको भेटमा राप्रपाका अध्यक्ष थापाले सत्तारुढ दलको प्रस्ताव संविधान बनाउने भन्दा पनि नबनाउने तर्फ केन्द्रित रहेको भन्दै प्रतिपक्षी दलबीच समान धारणा बनाएर जानुपर्नेमा जोड दिनुभएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31