शुक्रबार, चैत्र १७, २०७९

एन्फा अध्यक्ष थापामाथि फिफाले लगायो प्रतिबन्ध

काठमाडौ कात्तिक १८, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले आजदेखि चार महिनासम्म विश्व फुटबल महासंघ फिफा का Untitled-1फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा भागलि नपाउने गरि प्रतिबन्ध लगाएको छ ।

फिफाको आचार संहितासम्बन्धी समितिको उक्त कारवाही पछि एन्फा अध्यक्ष गणेश थापाले Ganesh-Thapaप्रस्तावित अवधिसम्म कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलका प्रशासनिक, खेल र अन्य गतिविधिमा संलग्न हुन नपाउँने जानकारी फिफाको वेबसाइटमा उल्लेख गरिएको छ ।

यसअघि गत असोज १२ गते व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बैठकले रु ५८ करोड अनियमिताको आरोपमा थापाको अध्यक्ष पद स्थगनका लागि खेलकुद मन्त्रालय र खेलकुद परिषद्लाई निर्देशन दिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31