बुधबार, चैत्र १५, २०७९

आर्थिक अनियमितता गर्ने प्रअ र अध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौ कात्तिक २४, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी अनुदानको रकम दुरूपयोग गरेको अभियोगमा सप्तरीको एक akither-ko-logo1विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सप्तरी जिल्ला प्रसवनी स्रोतकेन्द्रअन्तर्गत राष्ट्रिय प्रावि डिमन–८ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर यादव र प्रअ रेखा यादवले आर्थिक वर्ष २०६७÷६८ देखि हालसम्म सरकारबाट प्राप्त रु तीन लाख अनियमितता गरेको पुष्टि काठमाडौ कात्तिक २४, को बताउँदै निजहरुविरुद्ध मुद्धा दायर गरेको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगले सरकारी कोषबाट प्राप्त भएको अनुदानको रकम अनियमित तरिकाले खर्च गरेको, खर्चको कुनै लेखा परीक्षण नगरेको पाइएकाले आयोगको ऐन २०५९ अनुसार हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31