सोमवार, चैत्र ६, २०७९

आज हरिबोधिनी एकादशी, भगवान विष्णुको आराधना गरी मनाईंदैछ

काठमाडौं कात्तिक १७, आज हरिबोधिनी एकादशी, भगवान विष्णुको आराधना गरी मनाईंदैछ । असार शुक्ल एकादशीका दिन जलमा शयन भएका विष्णु अर्थात नारायण कात्तिक शुक्ल vishnu-1 तुलसी_मठएकादशीका दिन जलबाट उठ्ने धार्मिक दस्तावेजहरुमा उल्लेख छ ।
नारायण शयन गर्नुभएको दिनलाई हरिशयनी र उठ्नुभएको दिनलाई हरि बोधिनी एकादशी भनिन्छ । आजको एकादशीलाई ठूलो एकादशीका रुपमा हिन्दूहरुले मनाउने गर्छन् । काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, इचङगुनारायण, विशंखुनारायण, शेष नारायण र चाँगु नारायणमा विशेष मेला लागिरहेको छ ।
त्यस्तै आजको दिन घरघरमा रोपिएको तुलसीको पूजा आजा र विवाह पनि गर्ने भएकोले आजबाट चर्तुमासको समापन र अलवा सर्वसाधारणहरुको समेत विवाह कर्म सुरु हुने बतइएको छ। ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31