बिहिबार, भदौ २, २०७९

सुर्तीजन्य पदार्थको बट्टामा थप घातक रंङगीन चित्र

churotकाठमाडौं कार्तिक १४ , सरकारले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङको न्यूनतम ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रंङगीन चित्र छाप्नैपर्ने निर्देशिका २०७१ बिहीबार जारी गरेकोछ ।

अव देखि संशोधित  जारी निर्देशिका अनुसार सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने छाप्नुपर्नेछ ।यसअघि ७५ प्रतिशत भागमा यस्ता चित्र छाप्दै आएको मन्त्रालयल जनाएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930