सोमवार, अशोज ८, २०८०

सुर्तीजन्य पदार्थको बट्टामा थप घातक रंङगीन चित्र

churotकाठमाडौं कार्तिक १४ , सरकारले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङको न्यूनतम ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रंङगीन चित्र छाप्नैपर्ने निर्देशिका २०७१ बिहीबार जारी गरेकोछ ।

अव देखि संशोधित  जारी निर्देशिका अनुसार सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने छाप्नुपर्नेछ ।यसअघि ७५ प्रतिशत भागमा यस्ता चित्र छाप्दै आएको मन्त्रालयल जनाएकोछ ।