शुक्रबार, बैशाख ७, २०८१

सभासद् जोशीसङग संविधानका विवादित प्रसङग र स्थानीय सरोकारका मुद्धामा अन्र्तरक्रिया

काठमाडौ कात्तिक १२, काठमाडौँ महानगर पालिका १३ वडा स्थित कालिमाटी फ्रेन्डशिप क्लबले नेपाल सम्बत ११३५, शुभ दिपावली एवम् छठपव २०७१ को अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।
क्षेत्र नं। ८ का सभासद एवम् काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शुभकामना आदान प्रदान गरिनुको अलावा सभासद सङग संविधानका विवादित प्रसङ र स्थानीय सरोकारका मुद्धाम अन्र्तरक्रिया समेत गरिएको थियो ।
त्यस्तै अन्र्तरक्रिया कार्यक्रममा सभासद जोशीले संबिधान निर्माण सम्बन्धमा संबिधान सभामा भैरहेको गतिबिधिका सम्बन्धमा जानकारी गराउँदै सहभागीले राखेको जिज्ञासालाइ सम्बोधन गर्नु भएको थियो ।  क्लबका अध्यक्ष् सुरेन्द्रदास श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन रामशरण डंगोलले गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930