शुक्रबार, चैत्र १७, २०७९

प्रमुख तीनदलवीच आज घनिभूत एवम् निर्णायक छलफल हुँदै

काठमाडौं कात्तिक ९, संविधानका मुख्य विवादित विषय क्रमस सङघीयता, शासकीय स्वरुप, न्यायप्रणाली र निर्वाचन प्रणालीका विषयमा सहमति बनाउँन गत मङलगवार र बुधवार गोकर्ण रिसोर्टमा बसेका आवासीय बैठकको सहमति अनुरुप मुलकका प्रमुख ती राजनैतीक शक्तिहरु काँग्रेस एमाले र एमाओवादी सहितको संवाद 3-party-flage-483x346समितिको बैठक आजबाट फेरि सुरु हुनेभएको छ । आउँदो कात्तिक १५ गते भित्र  सहमति बनाउन् विधानसभाको को बैठकले तेस्रो पटक म्याद थप गरेको संवाद सहमति समितिको संयोजनामा आज दिउँसोबाट सुरु हुने भनिएको उक्त बैठकमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीबीच सुरुमा दुईपक्षीय र त्यसपछि संयुक्त बैठक बस्ने तयरी रहेको स्रोतले जनाएको छ ।

त्यस्तै प्रमुख दलको बैठक सुरु हुनु पूर्व विवादित विषयबारे संवैधानिक संबाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले विवादित प्रसङगमा सरोकारवाला निकाय अन्र्तगत सर्वोच्च अदालत , निर्वाचन आयोगका पदाधिकारीहरुसङग बेग्लावेग्लै छलफल गर्ने बताइएको छ। त्यसपछि प्रस्तुत छलफलबाट प्राप्त निष्कर्ष सहित तीन दल छलफल सुरु हुन स्रोतले जनाएको छ।   यी विवादित विषयमा तेस्रो   पटक थप भएको समयसिमामा पनि दलहरुववीच   सहमति बनेन भने  कात्तिक १५ गते बस्ने संविधानसभाको बैठकले   बहुमतीय प्रक्रियाबाट टुङगो लगाउने तयारी गरिसकेको संविधानसभा सचिवालय स्रोतले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930