पहिचानसहितको सङ्घीयता हुनुपर्ने माग गर्दै आदिवासी जनजातिद्दारा नयाँ मोर्चा गठन

काठमाडौ असोज ३०, नयाँ बन्ने संविधानमा पहिचानसहितको सङ्घीयता हुनुपर्ने माग गर्दै आदिवासी जनजातिले नयाँ मोर्चा गठन गरेका छन् । राजधानीमा आज padmaratna  (1)सम्पन्न आदिवासी जनजातिको भेलाले पूर्व मन्त्री एवम अधिकारकर्मी पद्मरत्न तुलाधरको संयोजकत्वमा ४४ सदस्यीय मोर्चा गठन गरेको हो ।

त्यस्तै मोचाको गठनसङगै संयोजक तुलाधरले संविधानमा पहिचानसहितको सङ्घीयताका लागि कुनै पनि प्रकारको सम्झौता नगरिने र देशव्यापी रूपमा आन्दोलन गरिने बताएका छन । त्यस्तै मोर्चका अन्य मल्ल के सुन्दर, आदिवासी जनजाति महासङ्घका पूर्वअध्यक्ष पासाङ शेर्पा, संस्थापक महासचिव सुरेश आलेमगर र पूर्वमहासचिव डा ओम गुरुङ तथा पेम्बा भोटेलगायत रहेकका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031