बुधबार, चैत्र १५, २०७९

पहिचानसहितको सङ्घीयता हुनुपर्ने माग गर्दै आदिवासी जनजातिद्दारा नयाँ मोर्चा गठन

काठमाडौ असोज ३०, नयाँ बन्ने संविधानमा पहिचानसहितको सङ्घीयता हुनुपर्ने माग गर्दै आदिवासी जनजातिले नयाँ मोर्चा गठन गरेका छन् । राजधानीमा आज padmaratna  (1)सम्पन्न आदिवासी जनजातिको भेलाले पूर्व मन्त्री एवम अधिकारकर्मी पद्मरत्न तुलाधरको संयोजकत्वमा ४४ सदस्यीय मोर्चा गठन गरेको हो ।

त्यस्तै मोचाको गठनसङगै संयोजक तुलाधरले संविधानमा पहिचानसहितको सङ्घीयताका लागि कुनै पनि प्रकारको सम्झौता नगरिने र देशव्यापी रूपमा आन्दोलन गरिने बताएका छन । त्यस्तै मोर्चका अन्य मल्ल के सुन्दर, आदिवासी जनजाति महासङ्घका पूर्वअध्यक्ष पासाङ शेर्पा, संस्थापक महासचिव सुरेश आलेमगर र पूर्वमहासचिव डा ओम गुरुङ तथा पेम्बा भोटेलगायत रहेकका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930