आइतवार, चैत्र १९, २०७९

तामेल्दार शाहको स्मृतिमा शोकसभा

काठमाडौं असोज २८, गत भाद्र २९ कार्यालयका काय सम्पादन गरि फकर्ने क्रममा खोलामा खसेर वेपत्ता भएका जिल्ला अदालत रुकुमका तामेल्दार धर्मबहादुर शाहको शव 10659301_10204533215724624_7444388402418849915_n२८ दिनपछि फेला परेको छ ।
तामेल्दार धर्मबहादुर शाहको शव भेटिए पछि आवश्यक काज क्रियापछि जिल्ला अदालत रुकुमले कार्यालयको कामको सिलसिलामा मृत्यु भएका शाहप्रति श्रद्धान्जलि अर्पण गर्दै आज जिल्ला अदालतमा जिल्ला न्यायाधीश हेमन्त रावल, कर्मचारी, कानुन व्यवसायी लगायतको उपस्थितिमा शोकसभाको आयोजना गरेको प्राप्त समाचरमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930