आइतवार, चैत्र १९, २०७९

सूचना विभागका निर्देशक स्व चालिसेलाई राज्यले सम्मान गर्ने : मन्त्री डा रिजाल

काठमाडौ असोज २८, नेपाल सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सूचना विभागका निर्देशक स्वर्गीय श्याम चालिसेको  १३औं दिनको पूण्यतिथिका shyamMinendra-rijalअवसरमा सूचना विभागद्वार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा बोल्दै उहाँलाइ नेपाल सरकारका तर्फबाट मरणोप्रान्त उचित सम्मान प्रदान गरिने बताउनुभएको छ ।

निर्देशक चालिसेको गत असोज १६ गते प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिई स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री कोइरालालाई स्वागत गरेपछि उहाँले प्रेसलाई सम्बोधन गर्ने क्रममा चालिसेलाई अचानक भएको हृदयघातका कारण उपचारकै क्रममा असामयिक निधन भएको थियो । कार्यक्रममा सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट प्रेस काउन्सिलका सदस्य सुदर्शन आचार्यलगायतका वक्ताहरुले उक्त श्रद्धाञ्जलि सभालाइ सम्बोधन गर्दै स्व चालिसे प्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930