शनिबार, चैत्र १८, २०७९

नक्कली प्रमाणपत्रधारी मण्डलविरुद्ध मुद्धा दायर

काठमाडौ असोज २८,   नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा नापी कार्यालय गौरमा कार्यरत नापी अधिकृत, बौएलाल मण्डल akither-ko-logo1विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
आयोगले  मण्डलले विहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटना भारतबाट सन् १९९१ मा प्रवीणता तह परीक्षा उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएकोले  निज विरुद्ध मुद्धा दायर गरिएको जनाएको छ । त्यस्तै आयोगले मण्डलमाथि दायर गरेको मद्धमा   भ्रष्टाचार निवारण ऐन  बमोजिम हदैसम्मको दण्ड  माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930