बुधबार, बैशाख १२, २०८१

स्थिरता र समृद्धिका मार्गमा अघि बढ्न प्रेरणा प्राप्तहोस : उपराष्ट्रपति

काठमाडौ कात्तिक १२, छठका पर्वकै अवसरमा उपराष्ट्र्पति परमानन्द झाले देशविदेशमा बसोवास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त parmanadha jhaगर्नुभएको गदै दिनु भएको आफ्नो शुभकामना सन्देशमा दलहरुबीच सहमति र सहकार्यको विकल्प नभएको र जनचाहनाअनुरुपको लोकतान्त्रिक संविधान जारी गर्दै स्थिरता र समृद्धिका मार्गमा अघि बढ्न यो पर्वले प्रेरणा प्राप्त होस भन्दै कामना गर्नु भएको छ ।

साथै नेपालीको चाहनाको प्राथमिकतामा संविधान नै बहुप्रतीक्षित विषय भएकाले जनचाहनाबमोजिमको लोकतान्त्रिक संविधानको निर्माणबाट नै नेपालमा जनप्रतिनिधिमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुने उल्लेख गर्नुभएको छ ।