बिहिबार, चैत्र १५, २०८०

सुकुन्दा यालीका सहभागीहरु

काठमाडौं कात्तिक ६,  उज्यालो र खुशीयालीको प्रतिक पर्वको प्रारुपमा मनाइने तिहार एक आपसमा मिलन र अत्मीयता बढाउने चाडका रुपमा पनि लिने गरिन्छ । यसै क्रममा बुधवार राजधानीमा प्रर्दशन गरिएको सुकुन्दा , मैनवत्ती -यालीमा सहभागीहरु ।